Logo

पल शाहले भेटे धरानका मेयर साम्पाङलाई



काठमाडौं, १४ बैशाख । चर्चित नायक पल शाहले धरानका मेयर हर्क साम्पाङसँग भेटवर्ता गरेका छन् ।

मेयर साम्पाङलाई भेट्न नायक शाह आज धरान पुगेका हुन् । सो क्रममा उनले मेयर साम्पाङलाई बेल्चा उपहार दिएका थिए ।

शाहले मेयर साम्पाङसँगको भेटवार्ताबारे भनेका छन्–‘रानवासीलाई पानी खुवाउन रात दिन खटिने हर्क साम्पाङ्ग ज्युसँग सामाजिक कार्यको हिस्सा हुन पाउदा खुशी छु ।’



प्रतिक्रिया दिनुहोस्