Logo

कुवेतविरुद्ध कुशल मल्लको अर्धशतक



काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालका कुशल मल्लले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक पुरा गरेका छन् ।

उनले ४३ बलमा नट आउट रहँदै ५ चौका र ५ छक्काको मद्दतले ५१ बनाएका छन् ।

ताजा अवस्थामा नेपाल २८ ओभरमा तीन विकेट गुमाएर १८२ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot