Logo

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, वैशाख, १७। राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५४ पैसा र विक्रिदर १४४ रुपैयाँ २० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९९ पैसा र विक्रिदर ८६ रुपैयाँ ३८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्