![](https://reportersnepal.com/wp-content/uploads/2023/05/pm-prachanda-at-maulakalika-2-768x512.jpg)
गैंडाकोट, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मौलकालिका केबुलकारको उद्घाटन गरेका छन् । सो क्रममा उनले आफ्ना दुई छोरी रेनु र गंगा दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसहित केबुलकारको सफर गरेका थिए । तस्विर : प्रदीपराज वन्त/प्रम सचिवालय