Logo

निरन्तर वर्षा भएपछि नेपाल र यूएईबीचको खेल स्थगित्



काठमाडौं,१८ वैशाख । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।

स्थगित खेल आजकै स्थितिबाट खेल सुरू हुनेछ।



प्रतिक्रिया दिनुहोस्