Logo

शेखर कोइराला पूर्व प्रशासकहरुसँगको छलफलमा



काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले पुर्व प्रशासकहरुसँग भेटघाट र छलफल गरेका छन् ।

छलफलमा नेपाल सरकारका दुई दर्जन बढि पुर्वसचिवहरुको सहभागिता रहेको कोइरालाको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्