काठमाडौं, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँ दिल्लीस्थित् एम्समा भएको उपचारको खर्च आँफै व्यहोर्ने भएका छन् । उनको उपचारलाई लिएर संसद्मा समेत आलोचना भएको थियो ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले समेत राष्ट्रपति पौडेललाई उपचार खर्च व्यहोर्न सुझाव दिएका थिए । त्यसको भोलिपल्ट राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भारतमा भएको उपचारको खर्च राष्ट्रपति पौडेलले आँफै व्यहोर्ने बताएका हुन् ।
यस्तो प्रेस संयोजक कार्कीले जारी गरेको विज्ञप्ती