Logo

रवि लामिछानेका चालक थापाको निधन



काठमाडौं, १९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको निधन भएको छ। लामिछानेको चितवनमा रहेको घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको आज (मंगलबार) निधन भएको हो ।

चितवनमा उपचार सम्भव नभएपछि थापालाई ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उनको आज उपचारकै क्रममा अस्पतालमा आज दिउँसो २ बजे निधन भएको हो।



प्रतिक्रिया दिनुहोस्