Logo

सांसद झाले सार्वजनिक गरे आफ्नो ‘रिपोर्ट कार्ड’



काठमाडौं, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् ।

झा कुल बैठक २८ मध्ये २५ बैठकमा उपस्थित् भएका छन् । तीन वटा बैठकमा भने उनी दलको बैठकका कारण एक दिन र उपनिर्वाचनको तयारीको लागि भन्दै २ दिन अनुपस्थित् भएको उनको भनाई छ ।

रिपोर्ट कार्डमा उनले सदनमा आफूले उठाएका विषयवस्तु पनि समावेश गरेका छन् ।

यस्तो छ झाको रिपोर्ट कार्ड



प्रतिक्रिया दिनुहोस्