Logo

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक



काठमाडौं, २२ बैशाख । जनता समाजवादी पार्टी(जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

जसपाले वैशाख २७ गते बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो।

बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot