Logo

प्रतिनिधिसभा : सांसद्‍हरुले अर्थमन्त्री खोजेपछि १५ मिनेटका लागि स्थगित्



काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित् भएको छ।

बजेटका लागि छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि स्थगित् गरेका हुन्।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि सांसद्‍हरु विरोध जनाएका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot