Logo

ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश



काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश फैसला भएको छ। आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठको रिटमाथि सुनुवाई गर्दै उक्त आदेश दिएको हो ।

टेप प्रकरणमा मुछिएपछि श्रेष्ठलाई पार्टीले कारबाही गरेको थियो । तर, श्रेष्ठले आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने पार्टीको निर्णयविरूद्ध रिट दिएका थिए। File Photo/RN

 



प्रतिक्रिया दिनुहोस्