Logo

रास्वपाबाट सांसद् बनिन् कंसाकार



काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट विन्दाबासिनी कंसाकार सांसद् बनेकी हुन्।

कसांकार सोमबार रास्वपाबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बनेकी हुन्।

निर्वाचन आयोगले कंसाकारलाई समानुपातिक सांसद भएको प्रमाणपत्र दिएको आयोगका उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्लेले बताए।

रास्वपाले ढाकाकुमार श्रेष्ठलाई सांसदबाट निलम्बन गर्दै कंसाकारलाई समानुपातिक सांसद्‍का लागि सिफारिस गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot