Logo

कोरोना अपडेट : ५७ जनामा संक्रमण पुष्टि



काठमाडौं, २५ बैशाख । पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १९३१ जनामा कोरोना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घणटामा १९८१८ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा २७ जना संक्रमण मुक्त भएका छन्।

हालदेशभर १ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot