Logo

सम्पर्कविहीन भएपछि टोपबहादुरको घरमा प्रहरीको छापा



काठमाडौं, २६ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीको घरमा नेपाल प्रहरीले छापा मारेको छ।

पक्राउ पुर्जी जारी भएपछि प्रहरीको सम्पर्कमा नआएर सम्पर्कविहीन भएका सचिव रायमाझीको घरमा प्रहरीले मंगलबार छापा मारेको हो।

रायमाझीको ललितपुरको सातदोबाटोमा रहेको घरमा प्रहरीले छापा मारेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot