काठमाडौं, वैशाख ३० । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई बदनाम गराएर ६ वटा ठूला ठूला काण्डहरु दबाउने प्रयास भइरहेको बताएका छन्।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्
ठूला ठूला भ्रष्टाचार काण्ड हरु र सो काण्ड दबाउन र एमाले लाई बदनाम गराउन चलाइएका हल्लाहरु :
१) ओम्नि काण्ड – कोभिडको दौरान स्वास्थ्य सेवा बिभागले आव्हान गरेको टेण्डर स्वीकार गरेर ओम्नि कम्पनिको चाइना बाट चलन चल्तिको भन्दा महंगो मूल्यमा सामाग्री खरिद गर्ने प्रक्रिया रद्ध गरी धरौटी जफत गरिएको हो । कुनै आर्थिक लेनदेन भएको बिषय होइन ।
२) यति काण्ड – बर्षौ देखि गोकर्णको जंगल क्षेत्र लिजमा लिएर यति कम्पनिले रिसोर्ट चलाएर बसेकोमा पर्यटन मन्त्रालयले उक्त सम्झौंता रिनो गर्दा सस्तो मूल्यमा गर्यो भन्ने आरोप हो । सरकारले पब्लिक प्राइभेट पाटनरसीप प्रोग्राम ल्याएपछि निजी क्षेत्रलाई बिभिन्न सेवा र अनुदान राज्यले दिने चलन छ । जस्तो कतिपय ब्यबसायीलाई vat फ्री , ब्याज छुट ,सफ्ट लोन , जुट उधोगलाई ७५% बिधुत महशुलमा छुट, जडिबुटी उध्योगमा पहुँच मार्ग सिमेन्ट उध्योगमा पहुँच मार्ग जस्ता क्षेत्रमा सरकारले सहयोग गरेकै छ ।
३) ७० करोड काण्ड – सेक्युरिटी प्रेस स्थापना गरेर नोट , बैंक चेक ,लगायत संबेदनसिल बस्तुहरु छाप्ने प्रक्रिया एमाले सरकारले सुरु गर्यो । सोही दौरानमा, तत्कालिन मन्त्री गोकुल बाँस्कोटाको भनेर एउटा अडियो बाहिर आयो ।स्वंम गोकुल जीले मन्त्री पदबाट राजिनामा दिएर त्यसको छानबिन गर्न अनुरोध गर्नु भएको छ । हाम्रो बिरोधि गठबन्धन निमाण भएको अढाइ बर्ष भएको छ । यथार्त त्यस्तो हो भने अनियमितता थियो भने सरकारवाला पक्कै चुप किन छन ?
दबाउन खोजिएका काण्डहरु :-
१) बालुवाटार (ललिता निवास काण्ड)- पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल , बाबुराम भट्टराई पूर्व भौतिक योजना मन्त्री बिजयकुमार गच्छदार , सचिब दिप बस्नेत लगायत को मिलोमतोमा ३०० रोपनि भन्दा बढी जमिन हिनामिना गरिएको काण्ड हो ।
( जहाँ सम्म बिष्णु पौडेलको छोराको कुरा छ उनले अन्जानबस ६ आना जग्गा खरिद गरेका हुन । अहिले उक्त जग्गा सरकारलाईनै फिर्ता गरिने प्रकृया अगाडी बडेको छ । सोही क्षेत्रमा NRN लगायतले पनि प्रसस्त जग्गा खरिद गरेका छन )
यो बिषयमा टुइस्ट गर्न यो प्रोपोगाण्डा ल्याइएको छ्।
२) नक्कलि लडाकु प्रकरण – माओबादी लडाकु ब्यबस्थापन गर्ने दौरानमा क्यान्टलमेन्टमा रहेका लडाकुको संख्या घटबड गरेर ४ अर्व भन्दा बढी रकम घोटाला भएकोछ । प्रचण्ड, बाबुराम र जनार्दन शर्मा समेत संलग्न भएको काण्ड केस मेरै पहलमा अख्तियारमा मुद्धा छ तुरुन्त छानबिन हुनुपर्छ ।
३) सिसि टिभि फुटेज काण्ड – तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले निश्चित माफिया संग मिलेर बजेटमा सेटिङ्ग गरेर ,दर रेट हेरफेर गर्न अबैध ब्यक्ति घुसपैठ गरेको र अमेरिका बाट श्रोत नखुलेको अरबौ गैरकानूनी पैसा ल्याउने , भ्याटिकन सिटी बाट श्रोत नखुलेको ४ अर्ब उनकै संरक्षणमा अजय सुमार्गी ले ल्याउने लगायत गम्भिर अपराध गरेका छन यो बिषयमा छानबिन गर्नु पर्छ ।
४) नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्स्चेन्ज कमजोर गरेर नयाँ स्टक एक्स्चेन्ज लाइसेन्स बितरण गर्ने क्रममा सरकारका मूख्य घटक काँग्रेसको देउवा पत्नि आरजु देउवा र प्रचण्ड पुत्री गंगा दहालले २० अर्बको आर्थिक अपराध गर्न लागेको भनि युवराज सफलले अख्तियारमा मुद्धा हालेको तुरुन्त छानबिन होस् ।
५) रबि लामिछानेको भ्रष्टाचार :-
पुस ११ मा गृहमन्त्रीको कार्यभार समालेपछि रबि लामिछानेले कार्यविधि स्वीकृत गरेर राष्ट्रिय परिचयपत्रमा संकलित ब्यक्तिगत र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय गरेका थिए । लामिछानेले जारी गरेको कार्यविधिको आधारमा एड्भान्टेज इन्टरनेशल प्रा.लि.ले एक्लै प्रतिस्पर्धा गरेर इजाजत पाएको थियो । द्रुत गतिमा कार्यविधि स्वीकृत गरेर बोलपत्र आह्वान, योग्यता मूल्यांकन छनौट गरेर माघ १२ मा सो कम्पनीले इजाजत पाएको थियो सेवा प्रदायक अड्डा र परिचयपत्र विभागको डेटा सेन्टरको बीचमा निजी कम्पनी हुने कार्यविधि लामिछाने आफैँले जारी गरेका हुन् ।
पुस २७ मा बोलपत्र आह्वान गरेर २ साताको मात्र म्याद राखिएको थियो तर सार्वजनिक खरिद ऐनको दफा–१४ अनुसार ‘राष्ट्रिय स्तरको बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचनाको हकमा कम्तीमा ३० दिन र अन्तर्राष्ट्रिय स्तरको हकमा कम्तीमा ४५ दिनको अवधि दिनुपर्ने’ कानूनी व्यवस्था छ । यो पनि छानबिन होस् ।) ओम्नि काण्ड – कोभिडको दौरान स्वास्थ्य सेवा बिभागले आव्हान गरेको टेण्डर स्वीकार गरेर ओम्नि कम्पनिको चाइना बाट चलन चल्तिको भन्दा महंगो मूल्यमा सामाग्री खरिद गर्ने प्रक्रिया रद्ध गरी धरौटी जफत गरिएको हो । कुनै आर्थिक लेनदेन भएको बिषय होइन ।
२) यति काण्ड – बर्षौ देखि गोकर्णको जंगल क्षेत्र लिजमा लिएर यति कम्पनिले रिसोर्ट चलाएर बसेकोमा पर्यटन मन्त्रालयले उक्त सम्झौंता गर्दा सस्तो मूल्यमा गर्यो भन्ने आरोप हो । सरकारले पब्लिक प्राइभेट पाटनरसीप प्रोग्राम ल्याएपछि निजी क्षेत्रलाई बिभिन्न सेवा र अनुदान राज्यले दिने चलन छ । जस्तो कतिपय उधोगलाई vat फ्री , जुट उधोगलाई ७५% बिधुत महशुलमा छुट, जडिबुटी उध्योगमा पहुँच मार्ग सिमेन्ट उध्योगमा पहुँच मार्ग जस्ता क्षेत्रमा सरकारले सहयोग गरेकै छ ।
३) ७० करोड काण्ड – सेक्युरिटी प्रेस स्थापना गरेर नोट , बैंक चेक छाप्ने प्रक्रिया एमाले सरकारले सुरु गरियो सोही दौरानमा, तत्कालिन मन्त्री गोकुल बाँस्कोटाको भनेर बाहिर आयो स्वंम गोकुल जीले मन्त्री पदबाट राजिनामा दिएर त्यसको छानबिन गर्न अनुरोध गर्नु भएको छ । हाम्रो बिरोधि गठबन्धन निमाण भएको अढाइ बर्ष भएको छ । यथार्त त्यस्तो हो भने पक्कै चुप किन छन ?
दबाउन खोजिएका काण्डहरु :-
१) बालुवाटार ( ललिता निवास काण्ड)- पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल , बाबुराम भट्टराई पूर्व भौतिक योजना मन्त्री बिजयकुमार गच्छदार , सचिब दिप बस्नेत लगायत को मिलोमतोमा ३०० रोपनि भन्दा बढी जमिन हिनामिना गरिएको काण्ड हो ।
( जहाँ सम्म बिष्णु पौडेलको छोराको कुरा छ उनले अन्जानबस ६ आना जग्गा खरिद गरेका हुन । सोही क्षेत्रमा NRN लगायतले जग्गा खरिद गरेका छन )
यो बिषयमा टुइस्ट गर्न यो प्रोपोगाण्डा ल्याइएको छ्।
२) नक्कलि लडाकु प्रकरण – माओबादी लडाकु ब्यबस्थापन गर्ने दौरानमा क्यान्टलमेन्टमा रहेका लडाकुको संख्या घटबड गरेर ४ अर्व भन्दा बढी रकम घोटाला भएकोछ । प्रचण्ड, बाबुराम र जनार्दन शर्मा समेत संलग्न भएको काण्ड केस मेरै पहलमा अख्तियारमा मुद्धा छ तुरुन्त छानबिन हुनुपर्छ ।
३) सिसि टिभि फुटेज काण्ड – तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले निश्चित माफिया संग मिलेर बजेटमा सेटिङ्ग गरेर ,दर रेट हेरफेर गर्न अबैध ब्यक्ति घुसपैठ गरेको र अमेरिका बाट श्रोत नखुलेको गैरकानूनी पैसा ल्याउने लगायत गम्भिर अपराध गरेका छन यो बिषयमा छानबिन गर्नु पर्छ ।
४) नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्स्चेन्ज कमजोर गरेर नयाँ स्टक एक्स्चेन्ज लाइसेन्स बितरण गर्ने क्रममा सरकारका मूख्य घटक काँग्रेसको देउवा पत्नि आरजु देउवा र प्रचण्ड पुत्री गंगा दहालले २० अर्बको आर्थिक अपराध गर्न लागेको भनि युवराज सफलले अख्तियारमा मुद्धा हालेको तुरुन्त छानबिन होस् ।
५) रबि लामिछानेको भ्रष्टाचार :-
पुस ११ मा गृहमन्त्रीको कार्यभार समालेपछि रबि लामिछानेले कार्यविधि स्वीकृत गरेर राष्ट्रिय परिचयपत्रमा संकलित ब्यक्तिगत र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय गरेका थिए । लामिछानेले जारी गरेको कार्यविधिको आधारमा एड्भान्टेज इन्टरनेशल प्रा.लि.ले एक्लै प्रतिस्पर्धा गरेर इजाजत पाएको थियो । द्रुत गतिमा कार्यविधि स्वीकृत गरेर बोलपत्र आह्वान, योग्यता मूल्यांकन छनौट गरेर माघ १२ मा सो कम्पनीले इजाजत पाएको थियो सेवा प्रदायक अड्डा र परिचयपत्र विभागको डेटा सेन्टरको बीचमा निजी कम्पनी हुने कार्यविधि लामिछाने आफैँले जारी गरेका हुन् । पुस २७ मा बोलपत्र आह्वान गरेर २ साताको मात्र म्याद राखिएको थियो तर सार्वजनिक खरिद ऐनको दफा–१४ अनुसार ‘राष्ट्रिय स्तरको बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचनाको हकमा कम्तीमा ३० दिन र अन्तर्राष्ट्रिय स्तरको हकमा कम्तीमा ४५ दिनको अवधि दिनुपर्ने’ कानूनी व्यवस्था छ । यो पनि छानबिन होस् ।
६) रबि मन्त्री हुने दौरान ढाका राम श्रेष्ठ को साडे २ करोड काण्ड , खानि र क्रसर उध्योगमा कमिसन खाएर रोक्ने र खोल्ने अनि प्रहरि र सि डि यो सरुवा प्रकरणमा भएका लाखौ / करोडै घोटाला छानबिन गर्न पर्दछ ।