Logo

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने



काठमाडौं,३१ वैशाख । सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ।

जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यसअघि जेठ ४ गते प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूसँग छलफल गर्दैछन्।

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुअघि नीति तथा कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढाएको छ।



प्रतिक्रिया दिनुहोस्