Logo

रीमा विश्वकर्मा नयाँ कामको थालनी गर्दै, सबैसँग मागिन् आर्शिवाद



काठमाडौं, २ जेठ । नायिका रिमा विश्वकर्माले नयाँ कामको थालनी गर्ने घोषणा गरेकी छिन् ।

फेशबुकमा आफ्नो तस्विर पोष्ट गर्दै उनले नयाँ कामको सुरुवात गर्न लागेको भन्दै सबैसँग आर्शिवाद मागेकी छिन् ।

विश्वकर्मा पछिल्लो समय कामविशेषले विदेश यात्रामा व्यस्त छिन् ।

उनले अब नयाँ के कामको सुरुवात गर्न लागेको हो भन्ने चाहीँ खुलाएकी छैनन् ।

उनको उक्त पोष्टमा विवाहको लागि बधाई ओइरेको छ ।



प्रतिक्रिया दिनुहोस्