Logo

मन्त्रिपरिषद् बैठक सुरू



काठमाडौं, ९ जेठ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति तयलगायतका विषयमा निर्णय हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्