Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



काठमाडौं, जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अहिले विहान १० बजे बस्नेगरी आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।

भोली जेठ १५ गते गणतन्त्र दिवसमा हुने कैद छुट, सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot