काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ । द्धिपक्षीय विभिन्न सम्झौतापछि अहिले भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधन सुरु गरेका छन् ।
उनले आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि नै छिमेक नीतिलाई प्राथमिकतामा राखेको स्मरण गराए । मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई सुपरहिट बनाउनको लागि महत्वपूर्ण कदम चालेको सुनाए ।
My remarks during the press meet with PM @cmprachanda of Nepal. https://t.co/ZIEShyeM8T
— Narendra Modi (@narendramodi) June 1, 2023