Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं, जेठ २४ । सिंहदरबारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मुख्यमन्त्रीको कार्यालयमा जारी छ।

मंगलबार नियमित बैठक बस्न नसकेकाले आज बसेको हो । बैठकका एजेन्डाका बारेमा भने केही खुलाइएको छैन् ।अहिले बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यसूची छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot