Logo

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने



काठमाडौं, जेठ २४ । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यसूची छ।

साथै आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रश्तुत गरेको बजेटमाथि सदस्यहरुले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot