Logo

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाले आज बजेट पारित गर्ने



काठमाडौं, जेठ २६ । आज बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

अहिल बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा बजेटबारे बोल्न बाँकी सांसदले धारणा राखेपछि अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा पनि बजेटमाथिको छलफल जारी रहने छ।



प्रतिक्रिया दिनुहोस्