Logo

यी हुन् संसारमा धेरै पैसा कमाउने राजनीतिज्ञ



एजेन्सी । जब तलबको कुरा आउँछ तब सरकारी वा निजी जागिरको तलब कुरा आउछ। तर, राजनीतिज्ञहरूको तलबको बारेमा हामीहरू कमैले चाँसो राखेका हुन्छौं। राजनीतिज्ञले पनि तलब भत्ताबाट धेरै पैसा कमाउनछन्।

राजनीतिज्ञलाई तलबभत्ताका साथै अन्य कुराहरूको सुविधापनि मिलेको हुन्छ। कुनै देशले त राजनीतिज्ञहरूमाथि करौडौं रूपैयाँपनि खर्च गरेको हुन्छ।

संसारमा सबैभन्दा धेरै कमाउने राजनीतिज्ञ
एक रिपोर्टका अनुसार सिङ्गापुरका प्रधानमन्त्री सियल लुङ्गलाई संसारको सबै भन्दाबढी तलब पाइन्छ। उनलाई हरेक वर्ष २० करोडभन्दा बढी रकम तलब दिइने गर्छ।

यसका साथै हङकङ्गका प्रमुख कार्यकारी अधिकृत जान ली का चिउ सबैभन्दा बढी पैसा कमाउने राजनीतिज्ञको दोस्रो नम्बरमा रहेका छन्। उनको तलब वार्षिक ८ करोड भन्दाबढी रहेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot