Logo

८७ रनमा समेटियो पाकिस्तान



काठमाडौं, जेठ ३० । एसिसी महिला इमर्जिङ टिम्स टि–२० एसिया कपअन्तर्गत पाकिस्तान ‘ए’विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन गरेको छ।

पाकिस्तानलाई नेपालले मात्र ८७ रनमा समेटेको छ। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन्। त्यस्तै कविता कुँवर, कविता जोशी, सीता रानामगले समान २–२ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot