Logo

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज



काठमाडौं,३१ जेठ । मुटुमा समस्या देखा परेपछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।

स्वास्यमा समस्या देखिएपछि अस्पताल भनाए भएका पौडेल आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

अस्पतालले बुधवार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका थिए । उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्