Logo

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि कालोमसो दल्ने पोखरेल पक्राउ



काठमाडौं,३१ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमसो दलेको आरोपमा नेविसं मोरङ जिल्ला सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई बुधबार पक्राउ गरेको हो ।

पोखरेलमाथि दुई दिनअघि सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई मोसो दल्ने कार्यको नेतृत्व लिएको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot