Logo

प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई भोलिको बैठकमा बोलाउने संसदीय समितिको निर्णय



काठमाडौं,३१ जेठ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान्यायाधीश हरिकृष्ण कार्कीलाई भोलिको बैठकमा बोलाएर सुनुवाइ गर्ने भएको छ।

समितिको आज बसेको बैठकले कार्कीविरुद्ध उजुरी दर्ता गराएका २९ जनासँग एकल तथा सामूहिक रुपमा छलफल गर्दै भोलिको बैठकमा कार्कीलाई बोलाउने निर्णय गरेको हो ।

भोलि कार्कीसँग छलफल गरेर असार १ गते उनको नाम अनोमोदन गर्ने संसदीय सुनुवाइ समितिको तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot