Logo

कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य



काठमाडौं, जेठ ३२ । कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन्।

उनले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ३१ गतेको सिफारिस अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेशसभाको अर्को बैठक अहिले बिहान ११ बजे बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्