काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री डा. प्रकाशशरण महत भेट्न अर्थ मन्त्रालय पुगेका छन् ।
अहिले उनीहरुबीच भेटवार्ता जारी छ । अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि गभर्नर अधिकारी र मन्त्री महतबीच छलफल भएको बताईएको छ ।
सरकारले जेठ १५ गते बजेट ल्याएको छ । उनीहरुबीच मौद्रिक नीति कस्तो ल्याउने भन्नेबारे पनि छलफल भएको बताईएको छ । file photo