Logo

प्रधानमन्त्रीसँग सांसदका प्रश्नोत्तर कार्यक्रम असार ८ गते



काठमाडौं, ५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभामा सांसदको प्रश्नोत्तर कार्यक्रम असार ८ गते हुने भएको छ।

मङगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले अगामी असार ८ गतेलाई प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी गराएका छन्।

प्रधानमन्त्रीसँग प्रत्येक महिना प्रश्ननोत्तर कार्यक्रम गत महिनाबाट सुरू भएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot