Logo

अमेरिकाविरूद्ध करणको खातामा ४ विकेट



काठमाडौं, ५ असार । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाविरूद्ध नेपाली बलर करण केसी हावी भएका छन्।

उनी एक्लैले ४ ओभर बलिङ गर्दै अमेरिकाको ४ विकेट झारिसकेका छन्।

अमेरिकाका स्टेभेन टेलरलाई १.५ बलमा र साइटेजा मुक्मलालाई १.६ ओभर आउट गरेका करणले ७.५ ओभरमा आरोन जोन्सलाई पभेलियन फर्काए।

यस्तै, ९.२ ओभरमा करनले नोस्थुस केन्जिगेको विकेट लिए।

ताजा अवस्थामा अमेरिका ९.२ ओभरमा ४ विकेट गुमाउँदै १९ रनमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot