Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं, असार ६। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी एक डलरको खरिद दर १३१.१० रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.७० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज एक युरोको खरिद दर १४३.२७ रुपैयाँ रहेको छ । बिक्री दर भने १४३.९२ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९५ रुपैयाँ रहँदा बिक्री दर ३५.११ रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहँदा बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्