Logo

साफ च्याम्पियनसिपः कुवेतविरुद्ध नेपाल २-० ले पछाडि



काठमाडौं,६ असार । भारतमा जारी १४औं साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गरिरहेको नेपाल पहिलो हाफमा २-० ले पछाडि परेको छ ।

जारी खेलको २२औं मिनेटमा कुवेतका कप्तान खलिद हजियाले गोल गर्दै टिमलाई अग्रता दिलाएकोमा खेलको ४१औं मिनेटमा सहबाहिब अलखादिले गोल गर्दै अग्रता दोब्बर पारे ।

समूह ए मा रहेको नेपाल बलियो टिम कुवेतसँगै भारत र पाकिस्तान रहेको टिममा परेको छ ।



प्रतिक्रिया दिनुहोस्