Logo

उच्च अदालतका न्यायाधीश नियुक्त नगरि सकियो परिषद्को बैठक



काठमाडौं,११ असार । न्यायपरिषद्को बैठक विना निष्कर्ष सकिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठक बिना निष्र्कष सकिएको हो ।

आजको बैठकमा उच्च अदालतमा रिक्त रहेका ४१ जना न्यायाधीशमध्ये केही न्यायाधीशको नियुक्ति हुने बताइएपनि प्रर्याप्त छलफल नपुगेको भन्दै न्यायाधीशको नियुक्ति सम्बन्धि निर्णय नगरी सकिएको हो ।

अब अर्को बैठक असार १३ गते बस्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot