Logo

माओवादी केन्द्रले पार्टीको गतिविधि जानकारी गराउन वेबसाईड सञ्चालनमा ल्याउने



काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) ले पार्टीको गतिविधि र सूचना जानकारी गराउनका लागि वेबसाईड सञ्चालनमा ल्याउने तयारी थालेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले सम्पूर्ण गतिविधि र सूचना जानकारी गराउनका लागि वेबसाईड सञ्चालन गर्ने फोकल पोइन्ट राख्ने तयारी भइरहेको बताए ।

‘हामीले एउटा वेबसाईड सञ्चालन गर्ने फोकल पोइन्ट राखेका छौं । त्यहाँ सम्पर्क गर्नुहोस् खबर हामीले त्यहाँ छोड्छौं,’– महराले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot