Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू



काठमाडौं, १९ असार । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठक नियमित बैठक हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणको मिति तय गर्नेबारे पनि छलफल हुने बुझिएको छ । तस्विर : प्रदीपराज वन्त/प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot