दाङ, २६ असार । घोराही उपमहानगरपालिका १८ मसिना गाउँका महिलाहरु सोमबार रोपाइँमा भकारी बाध्दै ।
रोपाइँको अन्तिममा ठुलो गह्रामा फूल राखेको वीउको मुठाले गोलो घेरा बनाएर वरिपरिबाट रोप्ने चलन छ । यही प्रचलनलाई भकारी बाध्ने भनिन्छ, अहिले यो परम्परा लोप हुँदैछ । तस्बिर : कुलदीप न्यौपाने/रासस