Logo

सभापति देउवाले नबुझेपछि पार्टी कार्यालयमा बुझाईएको पार्टी रुपान्तरणको लागि सुझावमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं, २ साउन । नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी रुपान्तरणको लागि सुझाव बुझाएका छन् । नेता गुरुराज घिमिरेको अगुवाईमा नेताहरुले सुझाव पार्टी कार्यालयमा दर्ता गराएका हुन् । आजबाट कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुँदैछ ।

बैठकअघि नेताहरुले सो सुझाव प्रतिवेदन सभापति देउवालाई नै बुझाउन चाहेका थिए । तर, सभापति देउवाले बुझ्न नमानेपछि उनीहरुले पार्टी कार्यालयमा बुझाएका हुन् । १६ पृष्ठ लामो सुझावमा लोकप्रिय मतमा गिरावटदेखि नीतिविहीनतामा पार्टीसम्मका कुरा समेटिएका छन् ।

यस्तो छ रुपान्तरणको लागि सुझावको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्

Screenshot