Logo

देउवाले अस्वीकार गरेपछि रूपान्तरण अभियानले पार्टी मुख्यसचिव पौडेलमार्फत बुझायो प्रतिवेदन



काठमाडौं, २ साउन । नेपाली कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन सभापति शेरबहादुर देउवाले बुझ्न नमानेपछि पार्टी मुख्यसचिवमार्फत बुझाइएको छ ।

आज (मंगलबा) केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन बुझाइएको हो । रुपान्तरण अभियानले २१ बुँदामा कांग्रेसभित्रका विकृति र सुधारका पक्षहरु समावेश गरेर प्रतिवेदन तयार पारेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot