Logo

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु (लाइभ)



काठमाडौं, ३ साउन । नेपाली कांग्रेसको हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आजपनि सुरु भएको छ ।

पार्टी मुख्यालय सानेपमा जारी बैठकमा अहिले नेताहरुले आ–आफने धारणा राखिरहेका छन् ।

प्रत्येक केन्द्रीय सदस्यलाई बोल्नको लागि जम्मा ७ मिनेटको समय छुट्याईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot