Logo

सहरी विकास मन्त्रालयमा सिसडोल–बञ्चरेडाँडावासीसँग छलफल



काठमाडौं, ३ साउन । सहरी विकास मन्त्रालयमा सरकारी प्रतिनिधि र सिसडोल–बञ्चरेडाँडावासीबीच छलफल सुरु भएको छ ।

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आएका नुवाकोटको सिसडोलवासी र धादिङको बञ्चरेडाँडावासीसँग मन्त्रालयमा छलफल भएको हो ।

अहिले काठमाडौं उपत्यकाको फोहोर उठाउन रोकियो भने विकराल समस्या उत्पन्न हुने भन्दै सरोकारवालाहरुले चासो देखाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot