Logo

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं, साउन ४ । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ।

केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो। बुधबार विहान कास्की केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गरएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्