Logo

कांग्रेसको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी, नेताहरु धारणा राख्दै (भिडिओसहित)



काठमाडौं, ४ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन पनि जारी छ ।

हिजो ४६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । यो क्रम आज पनि जारी छ ।

अधिकांश नेताहरुले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले पार्टीभित्र गुट तथा उपगुट बनाउँदा पार्टी कमजोर भएको भन्दै आगामी दिनमा गुटको राजनीति बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।

हेरौं बैठकको प्रत्यक्ष प्रसारण

https://www.facebook.com/nepalicongresshq/videos/3840462422860434



प्रतिक्रिया दिनुहोस्

Screenshot