Logo

नागरिक लगानी कोषको सञ्चालकमा खत्री निर्वाचित



काठमाडौं, ६ साउन । नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्वाचित भएका छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका खत्री गत असार ३१ गते सम्पन्न कम्पनीको २८औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका हुन् ।

उनी आगामी तीन वर्षसम्म कोषको सञ्चालकमा रहने छन् ।



प्रतिक्रिया दिनुहोस्