Logo

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं, साउन ९। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने बताइएको छ । त्यसअघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सानेपामा कार्यालय तहमा छलफल गर्दै छन् ।



प्रतिक्रिया दिनुहोस्