Logo

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो (विज्ञापनसहित)



काठमाडौं, साउन ११ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।

आयोगको साउन १० को निर्णय अनुसार कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले आजदेखि भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ । त्यस्तै दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot