Logo

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा संजिव राईको उम्मेदवारी, यस्तो छ एजेण्डा



काठमाडौं, ११ साउन । गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको नवौं अधिवेशन यही जुलाई २९ र ३० तारिखमा हुँदैछ । यो अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । राई नेतृत्वको टिमले ‘परिवर्तन, एकता, सहकार्य र सह–अस्तित्व परिपक्व, जुझारु, श्रमिकमैत्री युवा नेतृत्व’ नारा दिएको छ ।

अध्यक्षका उम्मेदवार राईले वार्षिक एनआरएनए सार्वजनिक सुनुवाई कार्यक्रम, सबै क्षेत्रिय एनआरएनए शाखाहरुको लागि आश्रयगृह बनाउने, सदस्यता नविकरण गर्ने, एनआरएनए आपत्तकालिन राहत कोष स्थापन गर्नेलगायतका प्रतिबद्धता सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot