Logo

नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिका सदस्यहरुको नामावली सार्वजनिक (सूचिसहित)



काठमाडौं, २२ साउन । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा ७१० जनालाई मनोनित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्